पाकिस्तानी लडाकू विमान दुर्घटना


२८ फाल्गुन २०७६, बुधबार
pak2020 03 11 03 39 04

इस्लामावाद, २८ फागुन । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ ।

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । सैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७