पाकिस्तानी लडाकू विमान दुर्घटना


प्रकाशित मिति : March 11, 2020

इस्लामावाद, २८ फागुन । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ ।

दुर्घटना हुँदा क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । सैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । रासस–एएफपी

प्रतिक्रिया दिनुहोस्