करिनाको कामुक अवतार


२७ पुष २०७४, बिहीबार
KARINA KAPOOR1

अंग्रेजी नयाँ वर्ष सुरु नहुँदै वर्षको अन्तिम समयमा बलिउडकी प्रभावशाली अभिनेत्री करिना कपुर खानका कामुक तस्बिर सार्वजनिक भएका छन् । सैफ अलि खानसँग विवाहमा बाँधिएर केही समय अघि पुत्र लाभ समेत गरेकी करिनाले ‘भोग इन्डिया’का लागि खिचाएका कामुक तस्बिरहरु बाहिरिएका हुन् ।

KARINA KAPOOR1

तस्बिरमा करिनलाई निकै हट देखिएको छ । आमा भइसकेर पनि पहिलेजस्तै चुस्त दुरुस्त देखिएकी करिनाको सबैले वाहवाही गर्दैछन् । पुत्र लाभपछि नियमित जिमखाना धाएका कारण चुस्त बनेकी करिनाको आवरण सहितको म्यागेजिनलाई पाठकहरुले आगामी जनवरी अंकमा पढ्न पाउनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७