कोरोनाबाट हङकङमा १ सय ४० संक्रमित, कस्तो छ नेपालीलाई ?


१ चैत्र २०७६, शनिबार
hongkong Nepali

हङकङ, चैत १ :  कोरोना भाइरसको महामारीका कारण हङकङमा शनिबारसम्म १ सय ४० संक्रमित बनेको पुष्टि भएको छ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार हङकङमा १४० संक्रमित भेटिँदा हालसम्म ४ जनाको मृत्यु भएको छ। हङकङका शैक्षिक संस्थाहरु ठप्प पारिएका छन् भने चीनसँगको सिमानाहरु बन्द गरिएका छन्।

हङकङमा करिब ५० हजार नेपाली बसोबास गर्छन् । नेपालीहरु भने कोरोनाबाट सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७