३०३ प्रहरी सहायक निरीक्षक नायब निरीक्षकमा बढुवा (नामवलीसहित)


२ चैत्र २०७६, आईतवार
Nepal police

काठमाडौं, २ चैत । नेपाल प्रहरीका तीन सय तीन प्रहरी सहायक निरीक्षक (असई) हरू प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षकहरूमा बढुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय तीन जना प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।
बढुवा भएकाहरुको नामावली

1 3
2 3
3 2
4 1
5 1
6 2
7 1
8 1
9 1
10 1
11 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७