३०३ प्रहरी सहायक निरीक्षक नायब निरीक्षकमा बढुवा (नामवलीसहित)


प्रकाशित मिति : March 15, 2020

काठमाडौं, २ चैत । नेपाल प्रहरीका तीन सय तीन प्रहरी सहायक निरीक्षक (असई) हरू प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षकहरूमा बढुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय तीन जना प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।
बढुवा भएकाहरुको नामावली

प्रतिक्रिया दिनुहोस्