बैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सव सम्पन्न


३ चैत्र २०७६, सोमबार
25th Anniversary

काठमाडौं, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २५औँ वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।

बैंकको प्रधान कार्यालयसहित सम्पूर्ण शाखा कार्यालयहरुमा सबै कर्मचारीहरुको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो।

हालसम्म यो बैंकको ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७