कामना सेवाका ग्राहकलाई विशेष अफर, मोबाईल टपअपमा २५ प्रतिशित क्यासब्याक


७ चैत्र २०७६, शुक्रबार
kamana sewa bikas bank

काठमाडौं, ७ चैत । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।


एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाइल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७