कोरोना कोषमा लक्ष्मी ग्रुपको १ करोड सहयोग

१२ चैत्र २०७६, बुधबार
LOGO NEP myKvAtPaFf

काठमाडौं, १२ चैत । लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा एक करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्धारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोनाभाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्नेछ ।

यसका साथै, ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रिनिङको लागि फिवर क्लिनिकहरु स्थापना गर्ने पहल शुरु गरेको छ ।यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ र हेल्थ एट होमले  कार्यान्वयन साझेदारको रुपमाकार्य गर्नेछ ।

क्लिनिकमार्फत निम्नअवस्था रहेका सर्वसाधारणहरुलाई सेवा प्रदान हुनेछ ।
जो पछिल्ला १४ दिनमा विदेशमा रहेका थिए ।
जो कोरोनाभाइरस संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने ।
जसमा सम्भावित लक्षणहरु जस्तै ज्वरो वाज्वरो बिना रुघा, खोकी देखाएको छ ।
जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।
परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि ।

यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिकमार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ ।

जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोत साधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केन्द्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रिनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोविड–१९ को व्यवस्थापन र रोकथाममा महत्वपूर्ण भूमिका खेलेको छ ।

लक्ष्मी ग्रुपले परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको जनाएको छ । नेपालमा हाल आएको कठिन परिस्थितिलाई संयमताकासाथ सामना गर्नका साथै कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई आफनो आफनो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी गु्रपले अपिल समेत गरेको छ ।

लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा एक करोडको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७