कोरोना कोषलाई सिद्धार्थ बैंकको ७० लाख सहयोग


१५ चैत्र २०७६, शनिबार
Siddhartha bank

काठमाडौं, चैत १५ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकले प्रत्येक प्रदेशलाई १० लाखका दरले सहयोग गरेको छ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंकले कुल ७० लाख सहयोग गरेको हो।आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७