कोरोना कोषलाई सिद्धार्थ बैंकको ७० लाख सहयोग


प्रकाशित मिति : March 28, 2020

काठमाडौं, चैत १५ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध नेपाल सरकारको अभियानमा सिद्धार्थ बैंकले प्रत्येक प्रदेशलाई १० लाखका दरले सहयोग गरेको छ।

‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंकले कुल ७० लाख सहयोग गरेको हो।आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्