सेल्सबेरीको कोरोना रोकथाम कोषलाई २५ लाख सहयोग


१९ चैत्र २०७६, बुधबार
salesberry departmental store ktm building 1

काठमाडौं, १८ चैत । सेल्सबेरीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राहत कोषलाई २५ लाख सहयोग गर्ने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै २९ बर्षदेखि सुपर मार्केटको रुपमा सन्चालन हुदैं आएको सेल्सबरीले उक्त रकम सहयोग दिने भएको हो ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि हामीले कर्तव्य सम्झदै आएका छौं । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको कम्पनीका संस्थापक सुशीलमान प्रधानाङ्गले कम्पनीको तर्फबाट दिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७