शुक्रबार नबिल बैंकको ४४ वटा शाखा खुल्ने (सूचीसहित)


२० चैत्र २०७६, बिहीबार
nabil bank 1024x683 1

काठमाडौं, २० चैत। शुक्रबार नबिल बैंकको देशभरका ४४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ८ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ६ वटा, प्रदेश २ को ६ वटा, बागमति प्रदेशको ५ वटा, गण्डकी प्रदेशको ७ वटा, प्रदेश ५ को ६ वटा शाखा कार्यालय खुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

शाखा खुल्ने सूची

nobil bank

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७