नबिल बैंकको ३८ वटा शाखा आज खुल्ने (सूचीसहित)


२४ चैत्र २०७६, सोमबार
nabil bank

काठमाडौं, २४ चैत। समोबार नबिल बैंकको देशभरका ३८ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ६ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।


त्यसैगरी, प्रदेश १ को ४ वटा, प्रदेश २ को ५  वटा, बागमति प्रदेशको ७ वटा, गण्डकी प्रदेशको ६ वटा, प्रदेश ५ को ५ वटा शाखा कार्यालय  आज(साेमबार) खुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

शाखा खुल्ने सूची

nonil

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७