कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ, अदालतमा उपस्थित


२५ चैत्र २०७६, मंगलवार
virous

काठमाडौं, २५ चैत । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७