३० प्रतिशत युवतीले हेर्छन् पोर्न मुभी


२ माघ २०७४, मंगलवार
Sunny Leon hot 1

पछिल्लो पटक महिलाहरुमा पनि वयस्क (पोर्न) फिल्म हेर्ने लत बस्दै गएको छ । लुकीछिपी पोर्न फिल्म हेर्ने महिलाहरु अहिले यस्ता फिल्म हेर्नमा उदार हुन थालेका छन् । यसरी पोर्न फिल्म हेर्ने महिलाहरुको संख्या ३० प्रतिशत भन्दा बढी देखिन थालेको छ ।

porn

यो भारतको आँकडा हो । छिमेकी भारत विश्वमै सर्वाधिक पोर्न फिल्म हेर्ने मुलुकमा पर्छ । यस देशमा अमेरिकाकै हाराहारीमा पोर्न मुभी एवं पोर्न सामाग्री हेर्ने गरिएको तथ्यांक छ । हालै पोर्न साइट पोर्नहवडटकमले जारी गरेको रिपोर्ट अनुसार भारत विश्वमै तेस्रो नम्बरमा छ, पोर्न फिल्म हेर्नेमा ।

पोर्न साइट पोर्न हवमा सबैभन्दा बढी खोजिनेमा सनी लियोनी परेकी छिन् । त्यसपछि मिया खलिफा छिन् । क्याटरिना कैफलाई पनि पोर्न साइटमा सर्च गरिने तथ्यांक छ । भारतमा इन्डियन वाइफ, इन्डियन कलेज र इन्डियन भावी देवर सबैभन्दा बढी खोजिएका किवोर्डहरु हुन् । सन् २०१७ मा ८६ प्रतिशत भारतियले स्मार्ट फोनमा पोर्न फिल्म हेरेको तथ्यांकले देखाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७