कोरोना कोषमा प्राइम बैंकको एक करोड ७५लाख सहयोग


६ बैशाख २०७७, शनिबार
Prime Bank Donation Picture qmZfObF0P5

काठमाडौं, ६ बैशाख । प्राइम कमर्शियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ एक करोड ७५लाख सहयोग गरेको छ ।

सहयोग रहमको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरे । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७