ज्योती मगरलाई माथ खुवाउने चन्दा चर्तितकला (भिडियोसहित)


४ माघ २०७४, बिहीबार
chanda dahal

दाङ : बाह्रकुने दहमा माघी प्रोग्राममा हजारौँ दर्शकको अगाडि चन्दा दाहालले भल्गर नृत्य प्रस्तुत गरेपछि  दर्शकहरू उनको नग्न उपद्रोमा खुबै झुमे । ज्योति मगरको अर्धनग्न प्रस्तुतिलाई टक्कर दिने यी चन्दा दाहालको उत्ताउलो भल्गर नृत्य अहिले दाङ भरि चर्चामा छ ।chanda dahal

चन्दा दाहाल मोडेल क्षेत्रमा हट नृत्य पस्किने नाम हो । चन्दाका यस्तै हट नग्न नृत्यले बेलाबेलामा सामाजिक सञ्जाल खुबै तताउने गरेको छ । उनको यस्तो नृत्य देख्ने सामाजिक सञ्जालका स्रोताहरुले टीकाटिप्पणी गर्न थालेका छन् ।

केही सकारात्मक टिप्पणी गर्ने श्रोता मध्ये एक जना उनका दर्शकले भन्छन् ‘मैले चाहिँ चन्दालाई महान् मोडेल माने । किनकि यत्रो जनमानसमा धुलो धुवाँ नै उड्ने गरी दर्शक श्रोताहरुलाइ रोमान्चक गराउनु भनेको कलाकारको महानता र आजको मानवताको माग रहेछ भन्ने कुरा बुझे।

विरोध गर्नेहरुको घुइँचो पनि त्यतिकै छ, एक जना दर्शकले लेखेका छन्, ‘वस्त्र बिहिन अस्त्र नदेखाउन यार, असल समाज तिम्रो दुर्गन्धले बिरामी छ, त्यसै पनि यो सहरमा सिनो मासु बिक्छ, अर्धनग्न शरीरको कोचा मासु नबेच्न यार ।’ भन्दै तिखो प्रहार गरेका छन् ।

नांगिएर चर्चा कमाउने मोडेलहरू यसरी दिन प्रतिदिन बढ्दो छ । यसलाई कसैले समयको माग भएको ठान्छन् भने कसैले समय दुर्गन्धको सिकार भएको ठान्छन् तर उनको व्यक्तिगत चाहाना र इच्छा सामु सबै बुझाईहरु फरक र फिक्का हुने पक्का छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७