प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो सबै कर्मचारीको ‘कोरोना बिमा’ गर्ने


१५ बैशाख २०७७, सोमबार
prime life insurance ceo

काठमाडौँ, १५ वैशाख । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सबै कर्मचारीको ‘कोरोना बिमा’ गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बिमा समितिले ल्याएको ‘कोरोना बिमा’ गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रति व्यक्ति रु. १,००,००० ।–बराबर बीमाङ्कको गर्ने भएको छ । समितिले कोरोनाको आर्थिक जोखिमलाई मध्यनजर गर्दै न्यून आर्थिक अवस्था भएका र कोरोना विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षा निकाय, स्वास्थ्य लगायतका जोखिम युक्त क्षेत्रमा रहेर काम गर्नेहरूका लागि भनेर ल्याएको हो

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७