‘केटीको शरीर, केटाको सम्पति होइन’ पोर्न स्टार मियाको मुभी ट्रलरले मच्चायो तहल्का


७ माघ २०७४, आईतवार
miya

रामगोपाल वर्माको अपकमिङ मुभी ‘गड सेक्स एन्ड ट्रुथ’ रिलिज भइसकेको छ । ट्रेलर रिलिज भएसँगै सोसल मिडिया र इन्टरनेटमा भाइरल भएको छ । फिल्ममा अमेरिकी पोर्नस्टार मिया मलकोवाले अभिनय गरेकी छिन् । मियाले यसमा आफ्नो सेक्स डिजाइरको बारेमा बताइरहेकी छिन् ।miya

साथै ट्रेलरमा केटीको शरीर केटाको सम्पति होइन भनेको पनि देखिन्छ । सनी पछि मिया यस्ती पोर्न स्टार हुन् । जसले बलिउडमा काम गर्दैछिन् । रामगोपालले ट्वीटरमा ट्रेलर पोस्ट गर्दै लेखेका छन्–‘गड सेक्स एन्ड ट्रुथको ट्रेलर रिलिज, जसमा मिया मालकोवा छिन् । पुरै फिल्म २६ जनवरी अर्थात रिपब्लिक डेको बिहान ९ बजे रिलिज हुन्छ ।’ त्यसो त रामगोपाल बर्मा यस्तो फिल्म बनाउनमा माहिर मानिन्छन् । उनले यसअघि पनि एडल्ट कन्टेन्ट लिएर आएका थिए । यसअघि उनले बोल्ड वेब सिरिज गन्स एण्ड थाइज रिलिज गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७