‘श्रीमानका लागि ‘भिर्जिनिटी’ जोगाई राखेकी छु’–नायिका नन्दिता केसी


८ माघ २०७४, सोमबार
nandita kc1

काठमाण्डौं, ८ माघ : नायक/नायिकाको प्र्रेम प्रसङ्गका कुरा धेरैका लागि चासोको विषय हुने गरेको छ । दर्शकहरुले निकै मन पराएकी र चासो दिने गरेकी नायिका नन्दिता केसीले पनि आफ्नो केहि गोप्य कुरा सार्वजनिक गरेकी छन् ।nandita kc1

उनले आफू अहिलेसम्म कसैको प्रेममा नपरेको बताएकी छन् । उनले आफू शतप्रतिशत ‘भर्जिन’ रहेको दावी गर्दै आफूले भावी श्रीमानका लागि कुमारित्व जोगाएर राखिरहेको बताएकी छन् । यौनका बारेमा पूरै कुरा बुझ्ने भएपछि मात्र त्यस्तो रिलेसन राख्नु बेस हुने उनको तर्क छ । ‘यौन प्रकृतिको देन हो’–नन्दिता भन्छिन्–‘यौनले वैवाहिक जीवनलाई अझ सुन्दर बनाउँछ ।

तर, अहिलेका युवाहरू धेरै फरवार्ड छन्, यौन सस्तो भएको छ ।’ यौनका लागि उनले केहि सुझाव पनि दिएकी छन् । उनी भन्छिन्–‘यौनका लागि शान्त र गोप्य ठाउँ हुनुपर्छ, जहाँ कसैले पनि डिस्टर्ब नगरोस् । बुद्धि नपु¥याई गरिएको यौनसम्पर्क असुरक्षित मात्र होइन, अमर्यादित पनि हुन्छ ।’ नन्दिताले चलचित्रमा देखाइने यौन दृष्यप्रति टिप्पणी गर्दै भनेकी छिन्–‘कतिपय चलचित्रमा यौन दृष्य आवश्यक हुन्छ । तर, कतिपयमा जबरजस्ती सिन राखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७