प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)


१९ जेष्ठ २०७७, सोमबार
griha

काठमाडौं, १९ जेठ । गृह मन्त्रालयले १३ जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो ।

सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

सरुवा गरिएका सीडीओमध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् । केहीलाई कार्य सम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह स्रोतले जानकारी दिएको छ ।
सरुवा भएकाहरुको सूची

1
2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७