निर्भिक राई र सोनिया लिम्बुको ‘मलाया हङकङ’ सार्वजनिक


२८ जेष्ठ २०७७, बुधबार
nirbhik rai and soniya limbu

काठमाडौं, २८ जेठ । कलाकार निर्भिक राई र सोनिया लिम्बुुद्धारा अभिनित ‘मलाया हङकङ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत मंगलबार रेन्वो रेज मिडिया च्यानलबाट सार्बजनिक गरिएको हो । गीतमा ब्रिटिस गोर्खा सैनिक र गाउँघरमा चल्ने हाटबजारको प्रेम देखाएको छ ।

गीतमा गायिका सुनिता थेगिम र गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा रहेको छ । भने जीत लिम्बूको शब्द तथा संगीत रहेको छ । गीतमा गायक स्वंम राइको एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोको छायांकन बिबी लिम्बू र डम्बर राइले गरेका छन् । बिबी लिम्बू र पर्शुराम थलङको सम्पादन रहेको छ । भने कोरियोग्राफर दिनेश माङमुले गरेका हुन् ।

nirbhik and soniya limbu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७