कोरोना खर्चको विवरण सार्वजनिक गर्ने सिसिएमसीकाे निर्णय {भिडियाे}


२०७७ जेठ ३० शुक्रबार २३:४४ बजे

काठमाडौं, ३० जेठ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारीरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।

सिहदरबारमा शुक्रबार बसेको बैठकले कोरोना परिक्षणका लागि पिसिआर बिधिलाइ बढाउदै प्रभावकारी रूपमा काम अघि बढाउने निर्णय गरेको हो ।

बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कोरोना जोखिम कायमै रहेको भन्दै भौतिक दुरि कायम गरि गतिविधि गर्न पनि अपिल गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले कोरोना क्वारेन्टाइको अबस्थामा सुधार गर्न प्रतिबद्ध रहेको निष्कर्षा पनि निकालेको छ ।

https://youtu.be/K9F1xa-yrRQ

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७