१८ वर्षीया सुन्दरीको डान्स रोक्न प्रधानमन्त्रीले आर्मी नै पठाउनु परेपछि…


११ माघ २०७४, बिहीबार
aaj

कसैको नृत्य रोक्नका लागि प्रधानमन्त्री आवश्यक पर्छ ? एउटा कलाकारको नृत्य रोक्नका लागि प्रधानमन्त्री नै एक्सनमा उत्रनु पर्दैन भन्ने हामी सबैलाई लाग्न सक्छ । थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ रोक्न त्यहाँका प्रधानमन्त्री नै ‘एक्सन’ मा उत्रिनु परेको छ । त्यहाँ सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ ।aaj

१८ वर्षीया लाम्याई यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अङ्गको प्रदर्शन गरिसक्छिन् । जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् । जसका कारण थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीन वटा पत्रकार सम्मेलन नै आयोजना गरेर नृत्यलाई उश्रृंछृकल नबनाउन आग्रह गरेका छन् ।

‘यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि अब हामीले उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा लागेका छौं’–त्यहाँको सेनाले सार्वजनिक रुपमा नै भनेको छ । स्रोत आजतक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७