गण्डकी प्रदेशमा आज विहानै थपिए १६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५०४ पुग्यो


७ असार २०७७, आईतवार
korona 1

पोखरा, ७ असार । गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप १६ जना नयाँ कोरोना संक्रमित बिरामी भेटिएका छन् ।

गण्डकी प्रदेशका चार जिल्लामा आज (आइतबार) विहानै १६ संक्रमित फेला परेका हुन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

g 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७