सशस्त्र प्रहरीमा ६५ जना निरीक्षकहरू उत्तीर्ण (सूचीसहित)


९ असार २०७७, मंगलवार
APF1

काठमाडौं, ९ असार । सशस्त्र प्रहरी बलमा ६५ जना उम्मेद्वारहरू निरीक्षक पदको लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

नतिजासँगै उनीहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न सूचित गरिएको छ । लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको साधारण साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

परीक्षामा ३७८ जना संलग्न थिए । लिखित परीक्षामा ६५ जनाले मात्र नाम निकालेका छन् । गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको छ ।
हेर्नुस् उत्तीर्णको सूची

1 11
2 7
3 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७