गण्डकी प्रदेशमा विहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार
korona 1

पोखरा, १० असार । गण्डकी प्रदेशका आठ जिल्लामा आज (बुधबार) विहानै थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७