गणतन्त्र दिवसमा संसारको ध्यान तान्ने गरी भारतको शैन्य शक्ति प्रदर्शन (फोटो फिचर)


१२ माघ २०७४, शुक्रबार
Republic Day parade in New Delhi
An Indian soldier salutes as he rides a Smerch rocket launcher during India’s Republic Day parade in New Delhi on January 26, 2016. Thousands gathered in New Delhi amid tight security January 26 for India’s annual Republic Day parade, a pomp-filled spectacle of military might featuring camels and daredevil stuntwomen, with French President Francois Hollande the chief guest. AFP PHOTO / Roberto SCHMIDT

नयाँदिल्ली, १२ माघ :  भारतमा ६९औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय सैनिकहरूले भव्य परेड प्रदर्शन गरेका छन् ।

केन्द्रीय राजधानी नयाँदिल्लीमा बिहान परेड प्रदर्शन गर्ने बेलामा शहरभरी उल्लेख्य मात्रामा सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षा चुनौतीका कारण झण्डै ६० हजार सुरक्षाकर्मी, केही सैन्य विमान र अन्य सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।

राजधानी दिल्लीको राजपथमा भारतीय सैनिकका विभिन्न सीप, क्षमता, ट्यांकर, बन्दुहरू, आधुनिक हातहतियारहरूलगायत प्रदर्शन गरिएको थियो । समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई सैन्य सलामी चढाइएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीसहित आशियनका दश मुलुकका शीर्ष नेता पनि सहभागी भए ।

कार्यक्रममा देशका विभिन्न झाँकी र कला संस्कृति, वेषभूषाहरू पनि प्रदर्शन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सो अवसरमा राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मानहरू पनि प्रदान गरिएको छ ।

हेर्नुहोस् फोटो फिचर :-

republic day mumbai002

PM India

indian force 7

 

indian force 5

Indian army

India PMIndia

indian force 1

 

indian force 2 indian force 3 indian force 4indian force 6

kerala of India

Republic Day parade in New Delhi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७