२२ सहसचिव थपिए, यी हुन् उत्तीण हुनेहरु (सूचीसहित)


१२ असार २०७७, शुक्रबार
Loksewa Aayog 1

काठमाडौं, १२ असार । लोकसेवा आयोग परीक्षामार्फत २२ सहसचिव थपिएका छन् । लोकसेवा आयोगले आज (शुक्रबार) २२ सहसचिवको परीक्षा नतिजा सार्वजनिक गरेको छ ।

आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षामा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।

२८ जना अन्तर्वार्तामा सहभागी भएकोमा २२ जना सफल भएको आयोगले जानकारी गराएको छ ।
हेर्नुस् उत्तीर्णको विवरण

loksewa aayog 20200626115356

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७