मिना राईको ‘माया पिरति’ सार्वजनिक


१६ असार २०७७, मंगलवार
mina rai

काठमाडौं, १६ असार । गायिका मिना राईको स्वरको नयाँ गीत ‘माया पिरति’ सार्वजनिक भएको छ । मंगलबार स्टुडियो किङ मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका राईलाई खगेन्द्र राईले साथ दिएका छन् ।

यसैगरी गीतलाई अनिल कोयु राईले संगित र एरेन्ज गरेका छन् । भने राजु कार्कीले मिक्सिङ गरेका छन् । गीत कासी राईले लेखेका हुन् ।

यस्तै मनोज राईको छायाँकन र सम्पादन गरेको भिडियो लोक चौतारीले निर्माण गरेकाे हाे।

https://youtu.be/X6ITNKSxbJ0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७