लिचीको उत्पादन घटेपछि कृषक चिन्तामा {अडियो रिपोर्ट}


१७ असार २०७७, बुधबार
litchi Nepal

पाल्पा, १७ असार । पाल्पाका कृषक यसवर्ष लिचीको उत्पादन घटेपछि चिन्तामा छन् । लिची बेचेर वर्षेनी राम्रो कमाई गर्ने कृषकहरु गत वर्षको तुलनामा आधा भन्दा बढीको अनुपातले उत्पादन घटेको कृषकको गुनासो छ । लिची पकेट क्षेत्र रहेको रम्भा गाउँपालिका वडा नं १ हुँगी क्षेत्रमा गत वर्ष करिव ६० टन लिची उत्पादन भइ बजारमा खपत भएको थियो भने यो वर्ष करिव १५÷२० टन मात्र उत्पादन हुने लिची व्यावसायिक कृषक बताउँछन् ।

सुशीला रेग्मीको अडियो रिपोर्ट सुन्नुहोस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७