अहेब, हेअ, ल्याअ, रेडियोग्राफर, इन्टोमोलोजिस्ट मे.रे.को चौथोदेखि सातौँ तहसम्मको स्तर वृद्धि सार्वजनिक (सुचिसहित)


१७ असार २०७७, बुधबार
swastha sewa bibhag 1 scaled

काठमाडौँ, १७ असार । स्वास्थ्य सेवाको अन्तर्गतको निजामती कर्मचारीको चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ । स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको स्तर वृद्धि बुधवार सार्वजनिक गरेको हो ।

विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको छ । 

पारामेडिक्स तर्फका चाैथाेदेखि पाँचौ तहको स्तरबृद्धि

पारामेडिक्स तर्फका पाँचौबाट छैठौ तहको स्तरबृद्धि

छैठौदेखि साताैं तहको स्तरबृद्धि

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७