स्वास्थ्य सेवा नर्सिङको चौथो तहदेखि सातौँ तहसम्म कर्मचारीकाे स्तर बृद्धि (सुचिसहित)
काठमाडौं, १७ असार । स्वास्थ्य सेवाको अन्तर्गतको कर्मचारीको चौथो तहदेखि सातौँसम्मको स्तर वृद्धि सार्वजनिक भएको छ ।
स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि रोकिएको नर्सिङ तथा पारामेडिक्स तर्फको स्तर बृद्धि बुधवार सार्वजनिक गरेको हो ।
विभागले २०७७/०३/१६ को निर्णय अनुसार २०७५ पौष र २०७६ आषाढमा स्तरबृद्धिका लागि पेस गरेको निवेदन अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको स्तरबृद्धिको गरेको जनाएको छ ।
हेर्नुहोस् सूचि
चौथोदेखि पाँचौ तहको स्तरबृद्धि
पाँचौबाट छैठौ तहको स्तरबृद्धि
छैठौदेखि सातौं तहको स्तरबृद्धि
.gif)

.png)

