काठकाे काम गरेर जीवन धान्दै केशरबहादुर विक {अडियाे रिपाेर्ट}


१८ असार २०७७, बिहीबार
sikarmi


पाल्पा, १८ असार । पाल्पा रामपुर नगरपालिका वडा नं ८ बस्ने केशरबहादुर विकले काठको काम गरेर जीवन धान्दै आएका छन् । सानै उमेरदेखि नै काठको काममा आबद्ध विकले घर, भवन तथा प्रतिक्षालय निर्माणमा काठको कामलाई आजसम्म पनि निरन्तरता दिएका छन् । आफ्नै मामाबाट सीप सिकेका विकले अहिले रामपुर क्षेत्रमा काठको काम गर्ने सिपालु सिकर्मीका रुपमा परिचित छन् ।

सुन्नुहोस सुशीला रेग्मीको अडियो रिपोर्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७