११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ !


१४ माघ २०७४, आईतवार
bali

एक ११ वर्षकी बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिएपछि चिकित्सकहरु नै आश्चर्यमा परेका छन् । ती बालिका ९ वर्षको हुँदा नै आफ्नै स्कुलका सेक्युरिटी गार्डबाट बलात्कृत भएको डरलाग्दो रहश्य खुलेको छ ।bali

चीनकी ती बालिका विगत २ वर्षदेखि लगातार बलात्कारको शिकार हुँदै आएकी थिइन् । ती बालिका गर्भवती भएपछि मात्रै यो रहस्य खुलेको हो । यहि महिना ती बालिकाकी आमालाई छोरीको स्वास्थ्य केही असामान्य लागेपछि उनले जाँच गराएकी थिइन् । डाक्टरले जाँचपछि ती बालिका गर्भवती भएको थाहा पाए । ती डाक्टरले बालिकाको परिवारलाई यसबारे जानकारी दिंदै सँगसँगै प्रहरीलाई पनि बोलाएका थिए । प्रहीले आरोपी सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ । ती गार्डले बालिका स्कुलको मैदानमा खेलिरहेका बेला भ¥याङमुनि लगेर बलात्कार गरेको जनाइएको छ ।      एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७