नायक अनमोल केसी बिरामी !


१४ माघ २०७४, आईतवार
anamol

काठमाण्डौं, १४ माघ : नायक अनमोल केसी बाहिर हेर्दा ह्याण्डसम र निरोगी देखिन्छन् । तर, उनी दीर्घरोगबाट पीडित छन् । उनले आफूलाई ‘ब्याक पेन’ भइरहने बताएका छन् । एक अन्तरवार्तामा नायक अनमोल केसीले आफूमा कुनै खतरापूर्ण रोग नभए पनि ‘ब्याक पेन’ को समस्या भने रहेको बताएका छन् ।anamol

उनले यसको कारण पनि खोलेका छन् । आफूले व्यायाम गर्ने क्रममा यस्तो समस्या आए पनि दर्शकले चिन्ता लिनु पर्ने खालको नभएको उनले स्पष्ट पारेका छन् । यसको उपचार पनि व्यायाम नै हुने चिकित्सकले बताएको अनमोलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७