यौनजन्य दृश्यले भरिएको ‘हेट स्टोरी ४’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)


१४ माघ २०७४, आईतवार
hate story 4

काठमाडौं, १३ माघ : अत्यन्तै बोल्ड मानिएको फिल्म हेट स्टोरी सिरिजको चौथो फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज भएको छ । hate story 4

पहिलो संस्करणदेकी नै बोल्ड देखिदै आएको फिल्म चौथो श्रृखंलामा झन बोल्ड देखिएको छ। फिल्मी मुख्य अभिनेत्रीले फिल्ममा आफ्नो ग्ल्यामरस बोल्ड शैलीमा पस्किएको फिल्मको ट्रेलरले देखाएको छ।

मार्च ९ मा रिलिज हुने फिल्मलाई विशाल पान्ड्याले निर्देशन गरेका हुन। फिल्ममा उर्वशीका अलावा विभान बथेना, करन वाही तथा इहानाको साथमा गुलसन ग्रोभरको प्रमुख भूमिका रहेको छ।

ट्रेलर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७