दुर्घटनामा परिन् ‘साईली’


१४ माघ २०७४, आईतवार
menuka pradan

काठमाडौं, माघ १४ : ‘साईली’ गीतमा अभिनय गरेर चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । मेनुकाका सडक दुर्घटनामा परेकी हुन् ।menuka pradan

नेपाली चलचित्र आफनो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने उनी हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी छिन् । सोही चलचित्रको प्रेसमिटबाट फर्किदै गर्दा उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा उनको दाहिने खुट्टटा भाँचिएको छ । उनलार्इ डाक्टरले तीन महिना अाराम गर्न सुझाव दिएका छन् ।

उनको अभिनय रहेको चलचित्र साढे ७ को पनि टेलर रिलिज भईसकेको छ जुन चलचित्र फागुन ११ मा रिलिज हुदैछ । यस अवस्थामा उनले दुबै चलचित्रको प्रमोसनमा साथ दिन नपाउने भएकी छिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७