लागूऔषध प्रतिवेदन : घट्यो प्रयोगकर्ताको वृद्धिदर संख्या {अडियो रिपोर्ट}


२५ असार २०७७, बिहीबार
laghuausad

काठमाडौँ, २५ असार । मुलुकमा लागुऔषध प्रयोगकर्ताको संख्या केही वृद्धि भए पनि वृद्धिदर घटेको पाइएको छ । गृहमन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा गरेको अध्ययनले यसपटक वृद्धिदर आधाभन्दा बढीले घटेको देखाएको हो । 

नेपालमा लागुऔषध प्रयोगको ढाँचा, जोखिम र दुरुपयोगबाट हुने असर कम गर्नका लागि प्रमाणमा आधारित नीति तथ कार्यक्रम तर्जुमा गर्न यसरी अध्ययन गरिएको थियो ।


नारायण ढुंगानाको सुन्नुहोस अडियो रिपोर्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७