नर्सिङ तर्फका चौथो बाट पाँचौ तहमा स्तरबृद्धि (नामावली सहित)


३१ असार २०७७, बुधबार
swasthya sewa bibhag scaled

काठमाडौं, ३१ असार । स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका चौथो बाट पाँचौ तहमा स्तरबृद्धिमा परेकाहरुको सूची प्रकाशन गरेको छ । बुधबार विभागले पुष महिनामा निवेदन पेश गरेका नर्सिङ तर्फका चौथो बाट पाँचौ तहमा स्तरब्रीद्धी हुने कर्मचारीहरुको नामावली प्रकाशन गरेको हो ।

हेर्नुहोस् नामावली :

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७