सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार
काठमाडौं, ८ साउन । काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । विहिबार साँझ काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि तेजाब प्रहार भएको हो ।
बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
उनको अनुहारमा एसिड प्ररेको छ । उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको ज्ञवालीले जानकारी दिए ।
.gif)

.png)

