काठमाडौंकी युवतीको अमेरिकामा तालमा डुबेर मृत्यु


१३ श्रावण २०७७, मंगलवार
america

काठमाडौं, १३ साउन । अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको ज्यान गएको छ ।

टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनको शव गत आइतबार निकालिएको समचारमा जनाइएको छ ।

डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो । टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७