सशस्त्र प्रहरीको क्षमता वृद्धिका लागि सेनाले दिया ६ सय थान राइफल


१४ श्रावण २०७७, बुधबार
gun

काठमाडौं, १४ साउन । नेपाली सेनाले सशस्त्र प्रहरीको क्षमता वृद्धिका लागि ६ सय थान इन्सास राइफल सशस्त्र प्रहरी बललाई प्रदान गरेको छ ।

क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७