माछापुच्छ्रे बैंकका ग्राहकलाई सिद्धार्थको सेवामा १०% सम्मको छुट


१९ श्रावण २०७७, सोमबार
mbl sid group klCHU8qIEu

काठमाडौं, १९ साउन । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेश ग्रुप अफअन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेन्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०५ सम्मको छुट पाउनेछन् ।

बैंककोे डेबिट्क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७