एनसीसी बैंकको सिइओमा रमेशराज अर्यालको निरन्तरता


२२ श्रावण २०७७, बिहीबार
ramesh raj aryal1

काठमाडौं, २२ साउन । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।

हाल पनि बैंकमै सिइओ रहेका अर्याललाई बैंकको सञ्चालक समितिले आसोज १ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७