नेपाल एसबिआई बैंकका ग्राहकलाई सोल्टी क्राउन प्लाजामा विशेष छुट


२३ श्रावण २०७७, शुक्रबार
sbi

काठमाडौं, २३ साउन । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज बीच छुट प्रदान गर्ने बारे सम्झौता भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनाकर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईका बीच सम्पन्न भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७