थप ३३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३,३१० पुग्यो


२६ श्रावण २०७७, सोमबार
korona 5

काठमाडौं, २६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा निको भएर १४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७