तस्विरमा सिन्धुपाल्चोक पहिरोको पीडा

पहिरोमा पुरिएका पाँचको शव फेला, अझै ३३ बेपत्ता


३० श्रावण २०७७, शुक्रबार
Lidi pahiro sindhu 1536x1049 1

सिन्धुपाल्चोक, ३० साउन । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज (शुक्रबार) बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौं पठाइएको उनले बताए ।
हेर्नुस् तस्विरहरु

agni
DevrajSubedi Sindhupalchok RSS 30 udaarlidi22
DevrajSubedi Sindhipalchok RSS 30 jugal32 1
DevrajSubedi Sindhupalchok RSS 30 heli21
DevrajSubedi Sindhupalchok RSS 30 heli22
DevrajSubedi Sindhupalanchok RSS 30 sabhamukfinal
51e3199f9e5dd740cd18027dedae6ac9 w1000 h500 cp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७