६५ क्षेत्रमा एमाले उम्मेदवार सर्वसम्मत सिफारिस (सूचीसहित)


२२ आश्विन २०७४, आईतवार

काठमाडौँ: आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि नेकपा एमालेको ६५ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस भएको छ । अध्यक्ष केपी शर्मा ओली दुई, वरिष्ठ नेता माधवकुमार नेपाल तीन र उपाध्यक्ष बामदेव गौतम दुई क्षेत्रबाट सर्वसम्मत सिफारिसमा भएकाे जनकारी दिए ।

cpn uml एमाले शिर्ष नेता

एमाले केन्द्रीय कार्यालयका अनुसार सर्वसम्मत हुने यसप्रकार रहेको छ ।

१. ताप्लेजुङः योगेश भट्टराई
२. पाँचथरः बसन्त नेम्वाङ
३. इलाम १ः झलनाथ खनाल
४. इलाम २ः सुवास नेम्वाङ
५. झापा १ः गोपाल बुढाथोकी
६. झापा २ः पवित्रा खरेल
७. झापा ३ः पुष्प पोखरेल
८. झापा ४ःएलपी साँवा लिम्बु
९. झापा ५ः केपी शर्मा ओली
१०. धनकुटाः राजेन्द्र राई
११. सोलुखुम्बुः नन्दमणी राई
१२. ओखलढूंगाः यज्ञराज सुनुवार
१३. सिरहा १ः केपी शर्मा ओली
१४. सप्तरी १ः सुमनराज प्याकुरेल
१५. सप्तरी २ः रन्जु ठाकुर
१६. सप्तरी ३ः ताराकान्त चौधरी
१७. सप्तरी ४ः मोहम्म इस्लाम
१८. बारा २ः छठू प्रसाद यादव
१९. रौतहट १ः माधव नेपाल
२०. रौतहट २ः शैलेन्द्र साह
२१. रौतहट ४ः माधव नेपाल
२२. सिन्धुपाल्चोक १ः अरुण नेपाल
२३. सिन्धुपाल्चोक २ः शेरवहादुर तामाङ
२४. काभ्रेपलान्चोक २ः गोकुल बास्कोटा
२५. भक्तपुर २ः महेश बस्नेत
२६. ललितपुर २ः कृष्णलाल महर्जन
२७. काठमाडौं २ः माधवकुमार नेपाल
२८. काठमाडौं ३ः कृष्ण राई
२९. काठमाडौं ४ः राजन भट्टराई
३०. काठमाडौं ५ः ईश्वर पोखरेल
३१. काठमाडौं ७ः रामवीर मानन्धर
३२. रसुवाः जनार्दन ढकाल
३३. धादिङ १ः भूमि त्रिपाठी
३४. चितवन १ः सुरेन्द्र पाण्डे
३५. चितवन २ः कृष्णभक्त पोखरेल
३६. प्रदेश नम्बर ४
३७. तनहु १ः किसान श्रेष्ठ
३८. लम्जुङः पृथ्वीसुब्बा गुरुङ
३९. कास्की १ः खगराज अधिकारी
४०. कास्की २ः रविन्द्र अधिकारी
४१. मनाङः ट्रिपल पी गुरुङ
४२. स्याङ्जा २ः पद्मा अर्याल
४३. नवलपुर २ः तिलक महत
४४. बागलुङ २ः मोहनलाल शर्मा
४५. नवलपरासी २ः डा।शोभाकान्त ढकाल
४६. रुपन्देही २ः बिष्णु पौडेल
४७. रुपन्देही ५ः खिमलाल भट्टराई
४८. पाल्पा १ः दलवहादुर राना मगर
४९. गुल्मी १ः प्रदीप ज्ञवाली
५०. गुल्मी २ः गोकर्ण विष्ट
५१. दाङ २ः शंकर पोखरेल
५२. बर्दिया १ः बामदेव गौतम
५३. डोल्पाः धनवहादुर बुढा
५४. हुम्लाः दल रावल
५५. जुम्लाः धीरेन्द्र राज गिरी
५६. सुर्खेत १ः धु्रव शाही
५७. कैलाली १ः गरिमा शाह
५८. कैलाली २ः भीमवहावदुर रावल
५९. कैलाली ३ः विमलकुमार जोशी
६०. कैलाली ४ः दीर्घ सोडारी
६१. कन्चनपुर १ः तारा लामा
६२. डोटीः प्रेम आले मगर
६३. दार्चुलाः गणेशसिंह ठगुन्ना
६४. अछाम १ः भीमवहादुर रावल
६५. बाजुराः लालवहादुर थापा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७