‘ट्याटु’बारे यसो भन्छिन् साम्राज्ञी


२० माघ २०७४, शनिबार
samragree rajya

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दायाँ स्तन मुनी खोपेको ट्याटु केही दिन यता चर्चामा रहेका छन् । उनले उक्त ट्याटुसहितको तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन् । तर, अहिले हटाइएको छ ।

samragree rajya

तर, उनले भने तस्बिर आफैले पोस्ट नगरेको बताएकी छिन् । चलचित्र कायराको छायाँङनका लागि फिलिपिन्स पुगेकी संम्रागीले उक्त तस्बिरको बारेमा यसो भन्छिन्, ‘मैले ट्याटु खोपाएको हो । तर म आफैँले चाहिँ फोटो सार्वजनिक गरेको होइन। ट्याटु आर्टिस्टले ट्याटु मात्रै खिचेर आफ्नो पेजमा राख्छु भन्नु भएको थियो । तर उहाँले फसे सहित राख्नु भएछ। मैंले चाहिँ कहीँ कतै पोस्ट गरेको छैन । यो भुलवश हुन गएको कुरा हो । म आफैले पोस्ट गरेको हैन् । त्यसैले फोटोलाई लिएर नराम्रो नमानी दिनु होला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७