४९ जना एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


४ भाद्र २०७७, बिहीबार
266 Shares
Nepal Police Headquarter

काठमाडौं, ४ भदौं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

आज (बिहीबार) एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालयले एसपीहरुको सरुवा गरिएको जानकारी गराएको छ । महानिरीक्षकको आज भदौ ४ गतेको निर्णयअनुसार भदौ महिनाबाट लागू हुने गरी एसपीहरुको सरुवा गरिएको उल्लेख छ ।
को कहाँ पुगे ?

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
1 6
2 6
3 2
4 1
5 1

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७