सनराइज बैंकद्वारा पुनर्कर्जाका लागि आवेदन माग


११ भाद्र २०७७, बिहीबार
Sunrise logo

काठमाडौं, ११ भदौ । सनराइज बैंकले पुनर्कर्जा लिनका लागि आवेदन माग गरेको छ । बैंकले पुनर्कर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीलाई आवेदन दिन भनेको छ । यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ ।

प्राप्त निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने सनराइज बैंकले जनाएको छ ।
बैंकमा अहिले लगानी योग्य रकम थुप्रिएको छ । बैंकहरुले आफ्ना ऋणीलाई पुर्नकर्जा लिन बोलाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७